कात्तिक २६, गोरखा । निर्वाचन क्षेत्र नं २ (ख) मा गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको योजना छनौट भएकाे छ ।
प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीको संयोजकत्वमा रहेको कार्यक्रम निर्देशक समितिको बैठकले योजना छनौट गरेको हो । कार्यक्रम अन्तर्गत दुई करोड रुपैयाँमध्ये ५ लाख रुपैयाँ प्रशासनिक खर्च राखेर विभिन्न २५ वटा योजनाका लागि बाँकी रकम बाडँफाँड गरिएको निर्देशक समितिका संयोजक दवाडीले जानकारी दिए । साँसद दवाडीले २ लाख देखि २५ लाख सम्मका याेजनाहरु छनाैट गरेका छन् ।
उपस्थिति सहित २५ वटा याेजना र विनियाेजित बजेट रकम रु लाखमा हेर्नुहोस् :






