Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाज विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख घुस रकम सहित पक्राउ By मनासलु - मङ्लबार, मंसिर २३, २०७७ प्रकाशित मिति : 0 253 तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख कृष्ण बहादुर आले मगर घुस रकम सहित पक्राउ परेका छन् । उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले आज घुस रकम सहित पक्राउ गरेको हो ।