मनकामनामा बाेलेराे जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु नाै जना घाइते

बुधबार, फाल्गुन ५, २०७७
0
236

शहीद लखन , गाेरखा । शहिद लखन गाउँपालिका वडा नं. ३  मनकामना स्थित ज्याब्रुङपाखामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने नाै जना घाइते भएका छन् । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप बुधबार साँझ  सडकबाट पल्टिएर भएको दुर्घटनामा करिब ३५ बर्षका तोपनारायण श्रेष्ठको मृत्यू भएको हाे ।

घाइतेहरुकाे आबुखैरेनीकाे छिम्केश्वरी अस्पतालमा प्राथमिक उपचार पछि चितवन लगिएकाे प्रहरिले जनाएकाे छ ।  उ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here