Breaking Newsराजनीतिसमाचारसमाज प्रधानमन्त्री बाहेक सबैले विपक्षमा मत दिन प्रचण्डकाे आह्वान By मनासलु - सोमवार, बैशाख २७, २०७८ प्रकाशित मिति : 0 322 काठमाण्डाै । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभामा आज सम्बाेधन गर्दै प्रधानमन्त्रीले आफूलाइ दिने मत बाहेक सबैले प्रधानमन्त्रीकाे विपक्षमा मत दिन आह्वान गरेका छन् ।