ताक्लुङ, गाेरखा । शहिद लखन गाउँपालिक वडा नं. ४ को ४१ वर्षका पुरूष बाबु राम लामिछानेको Sukraraj Tropical Hospital Teku मा कोरोना भाईरससँग मिल्दाे लक्षण देखिएकाे कारण मृत्य भएको उनका परिवारजनले बताएका छन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेका उनकाे रिपाेर्ट अाइसकेकाे छैन । उनी सिञ्जाली माविका सहायक प्रधानाध्यापक हुन् ।






