जेठ ४, गाेरखा । जिल्लाकाे गोरखा नगरपालिका वडा नम्बर १२ मा ३७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । एक जना युवाकाे काेराेना सङक्रमणका कारण निधन भएपछि त्यस क्षेत्रमा ८९ जनाकाे स्वाव सङकलन गरिएकाे नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निस्चल अर्यालले जानकारी दिए ।






