सिङ्गापुर प्रहरीले बारपाकीलाइ दिए ४५ हजार थान मास्क र ३५० लिटर स्यानीटाइजर

सोमवार, जेष्ठ १०, २०७८
0
344

गाेरखा । बारपाक घर भइ सिङ्गापुर प्रहरीमा कार्यरत नेपाली र जापानमा बसेर काम गर्ने नेपालीहरुले बारपाकका प्रत्येक घरमा पुग्ने गरी ४५ हजार थान मास्क र ३५० लिटर स्यानीटाइजर उपलब्ध गराएका छन् ।

बारपाकमा काेराेना सङक्रमितहरुकाे सँख्या बढेपछि घरबाहिर निस्कदा अनिवार्य मास्क लगायर मात्र निस्कन उनीहरुले आग्रह गरेका छन् ।

यसैगरी उनीहरुले लाप्राकका लागि १० हजार थान मास्क र ५० लिटर स्यानीटाजर उपलब्ध गराएका वडा अध्यक्ष राज गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here