बारपाक सुलिकाेटमा सक्रिय काेराेना सङक्रिमत सङ्ख्या ४३७ जना पुग्याे

बुधबार, जेष्ठ १९, २०७८
0
238

गाेरखा । जिल्लाकाे बारपाक सुलिकाेट गाउँपालिकामा काेराेना सक्रिय सङक्रमितकाे सङख्या चारसय ३७ जना पुगेकाे गाउँपालिकाले जनाएकाे छ ।

सबैभन्दा धेरै बारपाक वडा नम्बर १ र २ मा रहेकाे छ । २७६ जना यस वडाहरुमा रहेका छन् ।  जिल्लामा कूल सक्रिय सङख्या एक हजार दुइसय २४ रहेकाे जिल्ला स्वास्थ्य कार्यालय गाेरखाले जनाएकाे छ ।

सबै भन्दा कम सङक्रमित सङ्ख्या धार्चे गाउँपालिका २ र चुननुब्रीमा शुन्य रहेकाे सूचना अधिकारी नवराज खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here