हेलिकप्टरबाट लगियाे बारपाकमा १० थान अक्सिजन कन्सन्ट्रेटर

बुधबार, जेष्ठ १९, २०७८
0
281

गाेरखा । जिल्लाकाे बारपाकमा हेलिकप्टर चार्टर गरेर १० थान अक्सिजन कन्सन्ट्रेटर पुर्याइएको छ । दोस्रो चरणको कोरोना महामारी फैलिरहेको बारपाकमा संक्रमितको उपचारमा सहयोग पुर्याउन माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको हो ।

उक्त सामग्री हेलिकप्टर चार्टर गरेर बारपाक पुर्याइएको थियो । सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाले अन्य वडाहरुमा पनि पठाउन सक्ने सँस्थाले जनाएकाे छ । सँस्थाले नै समान बारपाक पुर्याएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here