युवा नेता खड्काले दिए गाेरखालाइ १५ लाख भन्दा धेरै मूल्यका स्वास्थ्य सामग्री

बुधबार, जेष्ठ १९, २०७८
0
289

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता चुडामणी खड्काले बुधबार गाेरखा जिल्लाका विभिन्न स्वास्थ्य सँस्थाका लागि १५ लाख भन्दा धेरै मूल्यका स्वास्थ्य सामग्रीहरु प्रदान गरेकाे बताएका छन् ।

उनले जिल्लाका पालुङ्टार,सिरान्चाेक र अजिरकाेट लगायतका स्थानमा पुगेर स्वास्थ्य सामग्री प्रदान गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here