मुख्यमन्त्रीकाे सपथकाे तयारी प्रदेश प्रमुख कार्यालयमा

शनिबार, जेष्ठ २९, २०७८
0
230

पाेखरा । विपक्षी गण्ठबन्धनका कृष्णचन्द्र नेपालीलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको सपथ ग्रहण गराउने तयारी भएको छ ।

प्रदेश प्रमुखकी प्रेस सल्लाहकार जमुना बर्षा शर्माका अनुसार गठबन्धनका नेपालीलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराउने भएको हो । नेपालीलाई मुख्यमन्त्री बनाउन ३१ सांसदको समर्थन रहेको छ । प्रदेश कार्यालयमा सपथ ग्रहण गराउने तयारी भइरहेकाे शर्माले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here