पहिराे र बुढीगण्डकी नदि कटानका कारण सल्लेरी क्याम्प जाेखिममा

बुधबार, असार २, २०७८
0
504

गाेरखा । जिल्लाकाे हिमालपारी रहेकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित सल्लेरी गाउँमा रहेकाे सेनाकाे क्याम्पमा पहिराे खसेकाे छ । पारी पटि पहिराे गएपछि बुढीगण्डकीले सेनाकाे क्याम्प हिजाे देखि कटान गरिरहेकाे छ ।

सल्लेरी गाउँका मानिसहरु घर छाेडेर रातभर पाखातिर बसेका थिए । विहानै देखि क्याम्प सामग्रीहरु सार्ने काम भइरहेकाे स्थानीय राकेश गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here