तनहुँमा थप ५ सशस्त्र प्रहरी सहित १३ जनालाई काेराेना पुष्टि

शुक्रबार, भदौ २६, २०७७
0
101
तनहुँ, भाद्र २६
तनहूँमा आज मात्रै १३ जना काेराेना संक्रमित थपिएका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज बिहान ११ बजे निकालेकाे सुचनामा तनहुँकाे भानुमा का ५ जना सशत्र प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । त्यस्तैगरी भानुकै वडा नम्बर १ का १ पुरुष र १ महिलामा र वडा न ६ का २ पुरुष र १ महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । साथै बिहान ९:५० बजे निकालेकाे सुचनामा  तनहूँकै शुक्लागण्डकी नगरपालिका  वडा न ५ का १ जना  पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य निर्देशनालयले आज दिउसाे १ः४० बजे निकालेकाे सुचनामा तनहुँकाे  आँबुखैरेनी गाउँपालिका  वडा नम्बर ३ का १ पुरूष र भिमाद नगरपालिका वडा नम्बर ६ का १जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । भानुका ५ जना सशत्र प्रहरीमा कार्यरत हुनुहुन्छ भने अन्य सबै व्यक्तिहरु contact tracing बाट पहिचान हुनुभएको हाे|सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ  ।
 बिहान ११ः०० बजे निकालेको पूरा विवरण हेर्नुहोस्
Image may contain: text that says 'फ्याब्स ०६৭ ५२०३९०, ५२००६६ प्रवेश सरकार सामाजिक विकास मन्ालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७০७ प्रेस बिज्ञ्ति ।(तेस्ो) अध्यावधिक विवरण अनुसार गण्डकी कोरोना संक्रमितको गण्डकी प्रदेशमा भएका ३१ज संक्रमितहरुको विवरण तपशिल क्र.स. प्रयोगशाला जिल्ला नगर/गाडपालिका वार्ड पोखरा गरिएको परिक्षणमा उमेर नवलपरासी (ब.सु.पूर बिनयत्रिबेणी लिड्ग महिला क्षयरोग उपचार पोखरा कावासोती २४ २५ ४८ १६ कार्यरत तनहुँ जना भानु पुरुष परुष जम्मा पुरुष जिल्ला तनहुँजिल्ला, भानुका सशत्र प्रहरीमा केन्द्रमा लैजाने तयारी भैरहेको व्यहोरा अनुरोध ६२ ४२,५१ महिला पुरुष वहॉहरुलाई आईसोलेसन बिशेष परिक्षणका नमुना संकलन नजाउन्जेल अरुव्यक्तिको सम्पर्कमा नआाई घरमै क्वारेन्टाइनमा बसो समय: विनोद विन्दुशर्मा निर्देशक प्रदेश कोरोना नियत्रण तथा रोकथाम कार्यक्रम'

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here