भदाै २६ काठमाण्डाै । प्रधानमन्त्रि केपा शर्मा वलीले अर्थ मन्त्रीमा बामदेव गाैतम र गृह मन्त्रिमा नारायणकाजी श्रेष्ठलाइ राख्न नेकपाकाे स्थायि समिति बैठकमा प्रस्ताव गरेका छन् । उनीहरु दुवै जनालाइ उपप्रधान सहित उक्त जिम्मेवारी दिने प्रधानमन्त्रीकाे मनासाय रहेकाे उनकाे सचिवालयले जनाएकाे छ ।
उनले मन्त्रालयकाे सँख्या घटाएर १७ पुर्याउने र केही मन्त्रिहरु फेरवदल गर्ने प्रस्ताव समेत अघि सारेका हुन् ।
रक्षा मन्त्री इश्वर पाेखरेललाइ हटाएर भीम रावललाइ जिम्मा दिने र इश्वर पाेखरेललाइ पार्टीमा विशेष जिम्वारी दिनुपर्ने शर्त अघि सारेका प्रधानमन्त्री कार्यालय स्राेतले जानकारी दिएकाे छ ।






