एकैदिन गाेरखाका २४ काेराेना सङ्क्रमित निकाे भएर घर फर्किए

मङ्लबार, भदौ ३०, २०७७
0
253

भदाै ३० गाेरखा । गाेरखा स्थित गाेरखा क्याम्पस आइसाेलेसनमा उपचार गराइरहेका गाेरखाका ७ जना महिला सहित २४ जना नागरिकहरु काेराेना भाइरसबाट मुक्त भएर घर फर्किएका छन ।

जिल्लाका ६ वटा पालिकाका नागरिकहरु ठिक भएपछि गाेरखा अस्पताले घर पठाएकाे हाे । उपचारमा सँलग्न चिकित्सक,सहयाेग गर्ने सबै नागरिकहरुलाइ अस्पताले धन्यवाद दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here