गोरखा । शहिद लखन गाउँपालिका गोरखाले भदौ ३१ गते गरेको पालिका भित्रका ज्यामिश्वाँरा, लाकुरी र कानटारमा गरी २१ जना नागरिकहरुको स्वावको पिसिआर नतिजा नेगेटिभ आएको गाउँ पालिका अध्यक्ष रमेश थापाले बताए ।
स्वाव संकलन लगायतका स्वास्थ्य कार्यमा खटिने स्वास्थ्यकर्मी लगायत सबैलाइ थापाले धन्यवाद दिएका छन् ।






