Author Archive

पालुङटार–टोखाबीच भगिनी सम्बन्ध स्थापना : पर्यटन, कृषि, बजार प्रवद्र्धन र विकास साझेदारीमा सहकार्य गर्ने सहमति

गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच आपसी मित्रता, अनुभव आदान–प्रदान तथा दिगो विकासलाई संस्थागत गर्ने उद्देश्यसहित ‘भगिनी सम्बन्ध (Sister City Relationship) औपचारिक रूपमा स्थापना गरिएको छ । (more…) पुरा पढौ

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

 १४ असार, गाेरखा  ।  राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानचाेकमा भएको इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले बताउनुभएको छ। सिरानचाेकाे कुन गाउँ हाे तपाइँहरुलाइ थाह छ नै मैले बताउनुपर्दैन । सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गहिरो ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचाेक नै रहेको निष्कर्षमा पुगेको बताउनुभयो। [caption id="attachment_22712" align="alignnone" width="800"] वगाले थापा समूह सामूहिक तस्वीरमा । तस्वीर राजेन्द्र न्याैपाने[/caption] उहाँका अनुसार अमरसिँह थापाकाे जन्म स्थल सिरानचोकभित्र… पुरा पढौ

बजारको घ्यू खाँदा गोरखाको गुरुकूलका नाै जना विद्यार्थी बिरामी

गाेरखा । जिल्लाको पालुङटार नगरपालिका–७ चुँदीघाटस्थित ओमकार आयुर्वेद गुरुकूलका नौ जना वटुक (विद्यार्थी) बजारबाट खरिद गरिएको घ्यू सेवन गरेपछि बिरामी परेका छन्। बिरामी परेका सबै विद्यार्थीको तनहुँको बन्दिपुर अस्पतालमा उपचार भइरहेको गुरुकूल प्रशासनले जनाएको छ। (more…) पुरा पढौ

सिरानचोक गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशन सम्पन्न

गाेरखा । सिरानचोक गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशनको सम्पन्न भएकाे छ । (more…) पुरा पढौ

आरुघाट गाउँपालिकाकाे नीति तथा कार्यक्रम अनुसार बजेट स्वीकृत

गाेरखा । आरुघाट गाउँपालिका गाेरखाकाे नीति तथा कार्यक्रम अनुसार बजेट पारित भएकाे छ । आरुघाट गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ५९ करोड २६ लाख ५५ हजार ६ सय १७ को कुल अनुमानित बजेटसहित नीति तथा कार्यक्रम स्वीकृत गरेको हाे । पुरा पढौ

चुमनुब्रीको नीति तथा कार्यक्रम स्वीकृत बजेट ४५ करोड ७९ लाख १६ हजार

९ असार, गोरखा । चुमनुब्री गाउँपालिकामा नीति तथा कार्यक्रम स्वीकृत भएकाे छ । नीति तथा कार्यक्रम अनुसार चुमनुब्री गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०८३।०८४ का लागि बजेट स्वीकृत गरेको छ । कुल ४५ करोड, ७९ लाख १६ हजार ८४० रुपैयाँको बजेट प्रस्ताव गरी पारीत भएको हो । (more…) पुरा पढौ

पालुङटार नगरपालिका बजेट स्वीकृत सामाजिक सुरक्षा र सुशासन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकता

गोरखा- पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७९ करोड ७९ लाख ७९ हजार रुपैयाँको बजेट ल्याएको छ। (more…) पुरा पढौ

अजिरकाेट,भिमसेनथापा र वारपाक सुलिकोट गाउँपालिकाको गाउँ सभा सम्पन्न

६ असार, गोरखा ।  गाेरखा जिल्लाका तीनवटा पालिकाकाे गाउँसभा सम्पन्न भएकाे छ । अजिरकाेट, बारपाक सुलिकाेट र  भिमसेनथापा गाउँपालिकाको  सभा सम्पन्न भएकाे छ । भिमसेनथापा गाउँपालिकाको  १८औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष लोक प्रसाद बञ्जाराको सभाध्यक्षतामा गाउँपालिकाको भिमसेनथापा सभाहलमा सम्पन्न भएको छ । (more…) पुरा पढौ

चुनावमा कम्युनिष्टको वास्तविक कथा, मतदाता बेइमान कि नेतृत्वको इमान्दारीता ?

२०८२ सालको संघीय निर्वाचन नेपाली कम्युनिस्ट आन्दोलनका लागि केवल एउटा चुनावी पराजय होइन, लामो समयदेखि सङ्गठित रूपमा थुप्रिँदै आएका राजनीतिक, वैचारिक र संगठनात्मक समस्याहरूको सार्वजनिक अभिव्यक्ति  हो ।  निर्वाचन परिणामले एउटा प्रश्नलाई केन्द्रमा ल्याइदिएको छ, के वास्तवमै मतदाताले पार्टी छाडेका हुन्, कि पार्टीले नै आफ्ना मतदाता, कार्यकर्ता र सामाजिक आधारलाई क्रमश : छाड्दै गएको हो ? निर्वाचन परिणामपछि पार्टीभित्र भएका छलफल, समीक्षा बैठक र सार्वजनिक अभिव्यक्तिहरू हेर्दा एउटा साझा प्रवृत्ति देखिन्छ ।  हारको जिम्मेवारी बाह्य कारणहरूमा खोज्ने तर नेतृत्वको भूमिका… पुरा पढौ

सम्पदा वस्ती निर्माण सम्बन्धी भक्तपुर नगरपालिकामा छलफल तथा अवलोकन

७ जेठ, काठमाण्डौ । गोरखामा सम्पदा वस्ती निर्माणका बारेमा आज भक्तपुर नगरपालिकामा छलफलसँगै अवलोकान भएको छ । गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरको नेतृत्वमा गएको टोलीले आज भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति उपमेयर रजनी जोशी लगायत भक्तपुरका जनप्रतिनिधि र कर्मचारीहरुसँग छलफल गरेको हो । (more…) पुरा पढौ