कसै कसैको तनाबमा बित्यो जिन्दगि ।
धेरै कुराको अभावमा बित्यो जिन्दगि ।
भाग्यले हास्न खेल्न दियनत केभो
खुसि छु भन्ने जवाफमा बित्यो जिन्दगि ।
उसले त तौलिएको हो पैसामा प्रेम
रत उसकै दबाबमा बित्यो जिन्दगि ।
बिर्सनेलाई सजिलो छ बिर्सिएर जान
यता भने उनकै यादमा बित्यो जिन्दगि । सहारा भट्टिको भयो तिमिले छोडे देखि
हरेक दिन जुवातासमा बित्यो जिन्दगि । दुर्गा मन्दिर






