असाेज २७, गाेरखा । शहिद लखन गाउपालीका वडा-८ बुङकोट हटिया हाल शहिद लखन गापा-वडा-७ बुङकोट खाब्दि भन्ज्याङ निवासी ३५ वर्षिय युवाकाे काठमाण्डाैमा उपचारकाे क्रममा आज निधन भएकाे छ ।
सामान्य रिङ्गटा लागेका युवालाइ उपचारका लागि अस्पताल लगिएकाे र टाउकाकाे अप्रेसन गरी आराम गरिरहेकाे अवस्थामा आज उनकाे निधन भएकाे उनकाे परिवारले बताएकाे छ ।
निधन पछि पिसिआर परीक्षण गर्दा काेराेना भाइरस पाेजेटिभ देखिएकाे स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।






