गाेरखा अस्पतालका डाक्टर सहित ४ जनामा काेराेना सङ्क्रमण पुष्टि

सोमवार, कार्तिक २४, २०७७
0
217

 कात्तिक २४,गाेरखा । गोरखा अस्पतालमा कार्यरत एकजना चिकित्सकलाई आज कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा जिल्लामा थप ४ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।

निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा गोरखा अस्पतालका २८ बर्षिय चिकित्सक तथा ५५ बर्ष, ३८ बर्ष र ३३ बर्षका पुरुषमा संक्रमणको पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here