रामबाबु गुरूङको “साइली” युट्युवमा

बिहिबार, कार्तिक २७, २०७७
0
435

काठमाण्डाैं । दयाहाङ राइ, मेनुका प्रधान, गाैरव पहारी लगायत कलाकारहरूको अभिनय रहेको नेपाली चलचित्र “साइली” युट्युवमा रिलिज भएकाे छ । रामबाबु गुरूङको लेखन र निर्देशनमा बनेको चलचित्रलाइ OSR Digital ले युट्युवमा रिलिज गरेको हो ।

भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here