गुडिरहेकाे ट्रकमा एक्कासी आगाे बल्याे

शनिबार, माघ ३, २०७७
0
176

तनहुँ ३, माघ । तनहुँमा शनिबार गुडिरहेको गाडीमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण गाडी क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here