१,
देश बचायौ कामै ठुलो,
सहिद दिवस नामै ठुलो।
२
मनले तिम्लाई चाएर ,
खुशी नै छु माया पाएर।
३,
तिम्रो यादमा हराउने बानि,
जीवन भयाे जलेर खरानी।
४,
मनले तिमीलाई मन पराएपछि,
आज एक्लै छु माया हराएपछि।
५,
मनमा हुनुपर्छ त माया फुलमा हैन,
गरीब हु म सँग फुल किन्न पैसा छैन।
जगत थापा बाबु
सुदुरपश्चिम बझाङ्ग
हाल ईन्डिया






