गाेरखा । काठमाडौ बशुन्धारा स्थायी निवास भएका वर्ष ४३ का अमृत अधिकारीकाे काेराेना सङक्रमणका कारण निधन भएकाे छ ।
”प्राईम बैक घैरुङ शाखा प्रमुख” रहेका अधिकारी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डाै पुगेका थिए । उपचारकाे क्रममा उनकाे आज निधन भएकाे खबर प्राप्त भएकाे गाउँपालिका स्राेतले जानकारी दिएकाे छ ।






