बुङकाेट, गाेरखा । जिल्लाकाे शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङकाेटमा जेठ २ गते गरिएकाे स्वाव सङकलन पछिकाे पिसिआर नतिजामा ४० जनामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नागरिकहरुलाइ सचेत रहेर स्वास्थ्य मापदण्ड कायम राखि काम गर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन् ।





