गाेरखामा अक्सिजन सहितकाे एचडियू वेड सञ्चालनमा ल्याउन पू्र्व साँसद अधिकारीकाे निर्देशन

बिहिबार, जेष्ठ १३, २०७८
0
246
फाइल फाेटाे

गाेरखा । काेराेना सँक्रमित विरामीहरू पर्याप्त अक्सिजन अभावमा वाहिर जिल्ला जानु पर्ने  अवस्था रहेपछि पूर्व साँसद हरीराज अधिकारीले तत्काल अक्सिजन प्लान्ट सहितकाे एचडियू वेड सञ्चालनमा ल्याउन निर्देशन दिएका छन ।

मँगलबार गाेरखा अाएका अधिकारीले गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रमुखलाइ सम्पर्क गरी अाफू गाेरखा रहदैमा अक्सिजन प्लान्ट र वेड सञ्चालनमा अाउनु पर्ने बताएका हुन । मलाइ उद्घाटन गर्न बाेलाउनु पर्दैन सञ्चालन गरेर विरामीकाे उपचार गर्नुहाेस । प्रचार भन्दा पनि विरामीकाे सेवामा जाेड दिन अधिकारीले  प्रमुख जिल्ला अधिकारी र डाक्टरलाइ निर्देशन दिएका हुन ।

अस्पताल स्राेतले भन्याे, उहाँले पटक पटक हामीलाइ काम गर्न दवाद दिनुभएकाे छ, हामी शुक्रबार सम्म सञ्चालनमा ल्याउँछाैँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here