Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाजस्वास्थ्य गाेरखाका ९८ जना काेराेना सङक्रमित By मनासलु - बिहिबार, जेष्ठ २०, २०७८ प्रकाशित मिति : 0 167 गाेरखामा । गाेरखा जिल्लामा आज ४६ महिला महिला र ५२ जना पूरुष गरी ९६ जना मानिसहरु काेराेना सङक्रमित भएका छन् । पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा ९०६ जना सङक्रमित भएका छन् ।