गण्डकीका ३१ साँसद प्रदेश प्रमुखकाे कार्यालय बाहिर धर्नामा

शनिबार, जेष्ठ २९, २०७८
0
267
तस्वीर : अनलाइनखबर

जेठ २९ , पोखरा । मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी परेपछि गण्डकीका विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका छन् । कार्यालय भित्र प्रवेश नदिएपछि ३१ जना साँसदहरु प्रदेश प्रमुखकाे कार्यालय बाहिर धर्नामा बसेका छन् ।

गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आपत्ति जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here