खानी तथा भूगर्भ विभागका विज्ञ टोलि लिएर पूर्व साँसद अधिकारी चुमनुब्री पुगे

आइतवार, असार १३, २०७८
0
339

गाेरखा । खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलि, विपद प्राधिकरणका इन्जिनियर र केही राहत सामाग्री सहित नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व सांसद हरिराज अधिकारी नेतृत्वको हाम्रो टोलि गाेरखाकाे चुमनुब्री पुगेकाे छ ।

इन्जिनियर सहितको भूगर्भविदको टोलिले जोखिममा रहेका सिर्दिवास स्थित जगत, सल्लेरीलगायतका बस्ती स्तान्तरणको बारेमा अध्ययन गर्ने टाेलीमा सहभागि पत्रकार सागर पन्तले जानकारी दिए ।

एयर डाइनेष्टिकाे हेलिकप्टरबाट पूर्व माननीय सहितकाे टाेली पालिका आएकाे चुमनुब्री गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले पुष्टी गरेकी छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here