गाेरखाकाे बारपाकमा विजुली बत्ती बलेकाे ३० वर्ष पूरा

मङ्लबार, साउन १९, २०७८
0
153

गाेरखा ।  बारपाक गाँउमा अर्थात मिति २०४८ साल श्रावण १८ गते पहिलाे पटक ५० कि वा क्षमताकाे बिजुली बाल्न सफल भएकाे  थियाे। बारपाकमा विजुली बलेकाे ३० वर्ष फूरा भएकाे छ ।  विद्युत बाल्नका लागि सक्रिय भूमिका खेलेका बिर बहादुर घलेका अनुसार पहिलाे पटक विद्युत बल्दा बारपाकीहरु दङ्ग परेका थिए । अहिले सम्म पनि स्थानीय घट्टेखाेलामा निर्माण भएकाे विजुली बारपाकीहरुले प्रयाेग गरिरहेका छन् । राष्ट्रिय प्रसारणकाे लाइन समेत बारपाक पुगेकाे छ ।

बारपाक विद्युत गृहमा वीर बहादुर घले आफ्नाे छाेराका साथ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here