भिडियो मन्जिल श्रेष्ठ र स्मिता दाहालको “जोड घटाउ” By Admin - बिहिबार, भदौ १७, २०७८ प्रकाशित मिति : 0 355 काठमाण्डौं । दिनेश थपलियाको शव्द र भिम श्रेष्ठको संगितमा रहेको गित “जोड घटाउ” मा मन्जिल श्रेष्ठ र स्मिता दाहालको स्वर रहेको छ । भिडियोमा नाजिर हुसेन र सिम्पल खरेलको अभिनय देख्न सकिन्छ भने भिडियोलाई दिपक श्रेष्ठले निर्देशन गरेका छन् ।