हराएका पाँच थान माेवाइल प्रहरीद्वारा माेवाइल धनीलाइ प्रदान

शनिबार, कार्तिक ६, २०७८
0
176
हराएका माेवाइल पाएपछि प्रशन्न मुद्रामा माेवाइल धनीहरु

गोरखा  ।  जिल्ला प्रहरी कार्यालय गोरखाले बिभिन्न समयमा हराएर खोजीका लागि निवेदन परेका ५ थान मोवाईल फेला परि मोवाईल धनीलाई बुझाएको छ ।

हराएको मोवाईल खोजी कार्यलाई तिव्र पार्दै आएको गोरखा प्रहरीले फेला परेका मोवाईल धनीलाई कार्यालयमा बोलाएर भेटिएको मोवाईल बुझाएको हो । कार्यालयमा हराएका मोवाइल खोजीका लागि अत्याधिक निवदेन पर्ने गरेकाे र सम्भव भए सम्म खाेजेर सम्बन्धित व्यक्तिलाइ बुझाउने गरेकाे प्रहरीले जनाएकाे छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here