वाइसियल बक्राङ अध्यक्षमा प्रेम आले

शनिबार, कार्तिक १३, २०७८
0
220

गाेरखा । शहिदलखन गाउँपालिका वडा नम्बर १ बक्राङकाे याेङ कम्युनिष्ट लिग (वाइसियल) अध्यक्षमा प्रेम आले चयन भएका छन् । आज भएकाे प्रथम अधिवेशनले आलेकाे अध्यक्षतामा ३३ सदस्यिय वडा स्तरीय समिति गठन गरेकाे हाे ।

समितिकाे उपाध्यक्षमा मेक बहादुर राना, इश्वर विक, सचिव विशेश्वर  गुरुङ,काेषाध्यक्ष रिस्मा विक, सहसचिव नविन थापा, सञ्जय गुरुङ,आनन्द थापा सदस्यहरु युवक नेपाली, अरुण केसी,रमेश घले,सृजना राना,सन्दिप थापा, प्रदिप नेपाली,सागर श्रेष्ठ,चित्र बहादुर  मगर, गणेश विक,मित्र बहादुर आले,शिव बहादुर राेका, उत्तम राेका,राजु परियार,दिपेश थापा, भिम बहादुर थापा मगर, रनु थापा, प्रमाेद आले मगर, प्रेम गुरुङ, दिपक गुरुङ, सुदिप गुरुङ, विजय गुरुङ, सुदिप थापा, लिला गुरुङ, जीवन थापा, मनाेज थापा, सराेज  आले,विकास थापा,आनन्द थापा रहेका छन्

भेलालाइ शहिदलखन गाउँपालिका इञ्चार्च जगन्नाथ खनालले सम्बाेधन गरेका थिए । माअाेवादी पार्टीले स्थापना गरेकाे लाेकतान्त्रिक सत्तामा आन्दाेलनकाे महत्व नबुझेका र जनतालाइ निचिनेका मानिसहरुले राजकाज गरेका कारण समस्या भएकाे बताउँदै आगामी निर्वाचनमा माअाेवादी पार्टी पहिलाे पार्टी भएर जनसत्ता सञ्चालन गर्ने बताए ।

कार्यक्रममा वाइसियल इञ्चार्ज सुदिप नगरकाेटी, शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा, उपाध्यक्ष इन्दिरा तिवारी, पालिका पार्टी सचिव ध्रुव खनाल, वडा अध्यक्ष भीम बहादुर थापा, वाइसियल शहिलखन गाउँपालिका अध्यक्ष काजी गुरुङ, सहसचिव विक्रम विक लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here