गाेरखा । आज २८औं अन्तर्राष्ट्रिय आदिवासी दिवस हाे । आदिवासी जनजाति महासँघ गाेरखा जिल्ला समितिले आज विविध कार्यक्रम गरी दिवस मनाउने भएकाे छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।






