अगुवा कार्यकर्ता प्रशिक्षणका लागि माओवादी अध्यक्ष प्रचण्ड गाेरखामा

शुक्रबार, असाेज २८, २०७९
0
153
तस्वीर : धिरज उपरकाेटी

गाेरखा । आसन्न निर्वाचनकाे तयारीका लागि अगुवा कार्यकर्ता प्रशिक्षणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गाेरखा आइपुगका छन् । माओवादीकाे कार्यालय पाटेचाैरमा प्रशिक्षण कार्यक्रम रहेकाे माओवादी गाेरखाले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here