घैरुङमा माघे सक्रान्ती मेला, १३ हल गाेरु जुधाउँदै

आइतवार, माघ १, २०७९
0
151

गाेरखा । घैरुङ स्थित पिपलछापमा आज माघे सक्रान्ती पर्व मनाइएकाे छ । हरेक वर्ष हुने माघे सक्रान्ती पर्वमा यस वर्ष पनि गाेरु जुधाएर कार्यक्रम गरिएकाे छ । अहिले १३ हल गाेरु जुधाउने क्रममा रहेका छन् ।

कार्यक्रमकाे शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले उद्घाटन गरेका थिए ।

 

हिमालयदेवी युवा क्लवकाे आयाेजनमा भएकाे कार्यक्रमा खुला पुरुष फुटवल प्रतियाेगिता, दाैड प्रतियाेगिता, कृषि प्रदर्शनी लगायतका कार्यक्रमहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here