गाेरखाली रनिङ कपकाे उपाधी सतिपिपल युथ क्लवले जित्याे

आइतवार, फाल्गुन १४, २०७९
0
121

गाेरखा । गाेरखाली रनिङ कपकाे उपाधि सतिपिपल युथ क्लव गोरखाले जितेकाे छ । सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल खेलमा हरमटारी क्लव ए लाइ ४-० हराउँदै विजयी भएकाे हाे ।

गोर्खाली रनिङ कपको बिजेता सतििपपल युथ क्लवले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाएकाे छ भने उप बिजेताले एक लाख ११ हजार एक सय ११ मा पाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here