खेलाडीलाइ २ थान भलिवल र नेट

मङ्लबार, चैत्र २८, २०७९
0
125
फाइल फाेटाे, भलिबल खेल

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नं ४ ताक्लुङस्थित आनन्ददेवी युवा क्वललाई नेपाली काँग्रेस शहीदलखनले दुइथान भलिवल र एकथान नेट प्रदान गरेकाे छ । 

नेपाली कांग्रेस, सहिद लखन गाउँ कार्यसमितिका सभापतिसमेत रहेका अम्गाईले सामग्री हस्तान्तरण गरेक हुन् ।

आजबाट  संचालन भएको भलिबल प्रतियोगितामा प्रयोग गर्ने उद्देश्यले उक्त खेलकुद सामग्री प्राप्त भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here