गाेरखा अस्पतालकाे ओपिडि सेवा आज देखि बन्द

मङ्लबार, असाेज ९, २०८०
0
131

गाेरखा । डाक्टर तथा स्वास्थ्यकर्मीमाथी  भइरहेको हातपात, आक्रमण तथा अभद्र व्यवहारको विरोध गर्दै गोरखा अस्पतालले ओपिडी सेवा बन्द गरेको छ ।

अस्पताल प्रशासनले मंगलवार सूचना जारी गर्दै आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जनाएको हो । अर्काे सूचना जारी नभएसम्म ओपिडी सेवा बन्द रहने जनाएकाे छ ।

पछिल्लाे समय लमजुङ अस्पतालमा वडा अध्यक्षले र पाेखराकाे फेवासिटी अस्पतालमा प्रहरीले डाक्टर कुटेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here