पिङबाट खस्दा गाेनपा १० कि युवती घाईते

शनिबार, कार्तिक ११, २०८०
0
152

गाेरखा । गाेरखा नगरपालिका वडा नम्वर १० स्थित छेपेटारमा राेहटेपिङबाट खस्दा साझा टाेल वस्ने वर्ष २३ कि रुपा कुमाल घाईते भएकी छन् ।

उनकाे गाेरखा अस्पतालमा उपचार भैरहेकाे छ । उनकाे स्वास्थ्यमा सुधार भइरहेकाे उपचारमा सँलग्न चिकित्सककाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here