नेपाल पत्रकार महासँघ गाेरखा शाखा निलम्वन

सोमवार, पुस १, २०८१
0
190

गाेरखा । नेपाल पत्रकार महासँघ गाेरखा शाखा निलम्बनमा परेकाे छ । शाखाले ताेकिएकाे मितिमा निर्वाचन गराउन नसकी अध्यक्ष र  सचिवले सँयुक्त विज्ञप्ती जारी गरी केन्द्रकाे निर्देशन नमान्ने र आफूहरुकाे निर्णय अनुसार नेपाल पत्रकार महासँघ केन्द्रले काम गर्नुपर्ने बताएका थिए ।

नेपाल पत्रकार महासँघ केन्द्रले महासँघकाे विधान २०६० (पाँचाै सँशाेधन,२०७५) धारा ३२ र ४३ अनुसार निर्वाचन प्रक्रियाकाे विरुद्धमा गएकाले निलम्बन गरिएकाे जनाएकाे छ । शाखा निलम्बन भएसँगै अव गाेरखा महासँघका गतिविधिहरु गर्न नपाइने भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here