शहिदलखन गाउँपालिकाले विद्यालय सहयाेगीलाइ १५ हजार तलब दिने

शनिबार, कार्तिक २७, २०७८
0
151

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले विद्यालयका सहायक कर्मचारीलाइ सरकारले ताेके अनुसारकाे १५ हजार तलव दिने भएकाे छ । लेखापालका लागि १६ हजार र बाल विकास शिक्षकलाइ १५ हजार दिने निर्णय भएकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

सँघीय सरकारले दिनु भने अनुसार तलव दिन माग गर्दै विद्यालय सहयाेगि, लेखापाल र वाल विकास शिक्षकले निवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here