काे हुन शहिदलखन गाउँपालिबाट अध्यक्ष उम्मेदवार रहेका रमेश थापा मगर ?

आइतवार, बैशाख १८, २०७९
0
360

गाेरखा । जिल्लाकाे शहिदखन गाउँपालिकाबाट नेपाल कम्युनिष्ट पार्टीकाे तर्फबाट पालिका अध्यक्षमा उम्मेदवारी दिएका रमेश बाबु थापा मगरकाे बारेमा केही सामग्री प्राप्त भएकाे छ । थापा मगर २०७४ सालमा भएकाे स्थानीय तहकाे निर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनकाे पालामा पालिकामा जग्गा व्यवस्थापन, वडा भवन, स्वास्थ्य चाैकी भवन र जनशक्ति व्यवस्थापन, विद्यालयमा शैक्षिक सामग्री र शिक्षकहरुकाे व्यवस्थापन, व्यावसायिक कृषिकाे विकास भएकाे पाइएकाे छ ।

उनकाे पालामा गाउँपालिका गण्डकी प्रदेशमा प्रथम र नेपाल भरीमा चाैँथाे स्थानमा रहन सफल भएकाे छ । साथै पालिका गाेरखा जिल्लामा प्रथम स्थानमा रहेकाे छ । सरकारले गरेकाे विभिन्न प्रकारका मूल्याङ्कनमा पालिकाले उच्च स्थान पाएकाे हाे । उनै थापा मगरले बाँकी काम पूरा गर्न भनि उम्मेदवारी दर्ता गराएका छन् ।

पालिका अध्यक्षका लागि नेपाली काँग्रेसबाट नारायण लामिछाने र नेकपा एमालेबाट मनाेजबाबु जाेशीले उम्मेदवारी दिएका छन् ।

थापा मगरकाे परिचय निम्न लिखित रहेकाे छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here