गाेरखाकाे बारपाक क्षेत्रमा भारी वर्षा तटीय क्षेत्रका बासिन्दालाइ सतर्कता अपनाउन अनुराेध

सोमवार, साउन २३, २०७९
0
182

गाेरखा । जिल्लाकाे बारपाक र आसपासका क्षेत्रमा भारी मात्रामा वर्षात भइरहेकाेले दराैँदी नदि र अन्य स साना नदिहरुमा आकस्मिक बाढि आउन सक्ने तथा कमजाेर भिरालाे जमिनमा पहिराे जान सक्ने भएकाले तटीय क्षेत्रमा हुनेहरुलाइ सतर्कता अपनाउन माैमस विज्ञान विभागले अनुराेध गरेकाे छ ।

पछिल्लाे १ घण्टामा त्यस क्षेत्रमा ५४ मिलिमिटर बर्षात भएकाे माैसम विज्ञान विभागले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here