Breaking Newsराजनीतिसमाचारसमाज अगुवा कार्यकर्ता प्रशिक्षणका लागि माओवादी अध्यक्ष प्रचण्ड गाेरखामा By मनासलु - शुक्रबार, असाेज २८, २०७९ प्रकाशित मिति : 0 153 तस्वीर : धिरज उपरकाेटी गाेरखा । आसन्न निर्वाचनकाे तयारीका लागि अगुवा कार्यकर्ता प्रशिक्षणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गाेरखा आइपुगका छन् । माओवादीकाे कार्यालय पाटेचाैरमा प्रशिक्षण कार्यक्रम रहेकाे माओवादी गाेरखाले जनाएकाे छ ।