प्रचण्डद्वारा कार्यकर्ताहरुलाइ प्रशिक्षण

शुक्रबार, असाेज २८, २०७९
0
151

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आज गाेरखा जिल्ला पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा कार्यकर्ताहरुलाइ प्रशिक्षण प्रदान गरेका छन् ।

कार्यक्रममा प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, चुडामणी खड्का, हरीराज अधिकारी, अमर तमु लगायतका नेताहरु उपस्थित रहेका छन् ।

पार्टी र गठबन्धनलाइ अत्यधिक बहुमतले विजयी गराउन सबै एकजुट भएर अघि बढ्न प्रचण्डले निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here