Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाज मतदान केन्द्रमा जाँदै गरेकाे जिप दुर्घटनामा ८ जना घाइते By मनासलु - बिहिबार, मंसिर १, २०७९ प्रकाशित मिति : 0 109 जुम्ला । जुम्लाकाे एक मतदान केन्द्र जाँदै गरेकाे जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । तीन जनाकाे अवस्था गम्भीर रहेकाे छ ।