न्याैपाने प्रेस चाैतारी गाेरखाकाे कार्यवाहक अध्यक्षमा नियुक्त

सोमवार, जेष्ठ १, २०८०
0
144

गोरखा । प्रेस चौतारी नेपाल गोरखा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुजन न्यौपानेले पाएका छन् ।

शाखाका उपाध्यक्ष न्यौपानेलाई प्रेस चौतारी गण्डकी प्रदेश समितिले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्ष अश्विन दानी केन्द्र, प्रदेश र जिल्लामा सम्पर्कमा नभएको र संस्था पनि चलायमान नभएकाले संगठनको विधान अनुरुप संस्थाको गतिविधिलाई चलायमान बनाउन न्यौपानेलाई कार्यवाहक अध्यक्ष तोकिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here