नारायणगढ मुग्लिन सडक दिनभर अवरुद्ध

बिहिबार, असार १४, २०८०
0
170

गाेरखा । नारायणगढ –  मुग्लिङ सडक खण्डको ३ न. पुलमा आज दिउँसो १:२० बजेको समयमा माथिबाट सुख्खा पहिरो झरी पुन: दुवैतर्फि बाटो अवरोध भएको छ।

पहिरो निरन्तर झरीरहेकोले डोजरको प्रयोग गरि पहिरो पन्छाउने कार्य गर्न नसकिएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । बाटाे निर्माण कार्य भइरहेकाेले गन्तव्यमा पुग्ने यात्रुहरुले बैकल्पिक बाटाे प्रयाेग गर्न सक्ने प्रहरीले जनाएकाे छ । पहिराे निरन्तर खसिरहेकाेले अबरुद्ध बाटाे हटाउन समेत समस्या भएकाे प्रहरीले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here