Breaking Newsअपराध/ दुर्घटनासमाचार पिङबाट खस्दा गाेनपा १० कि युवती घाईते By मनासलु - शनिबार, कार्तिक ११, २०८० प्रकाशित मिति : 0 152 गाेरखा । गाेरखा नगरपालिका वडा नम्वर १० स्थित छेपेटारमा राेहटेपिङबाट खस्दा साझा टाेल वस्ने वर्ष २३ कि रुपा कुमाल घाईते भएकी छन् । उनकाे गाेरखा अस्पतालमा उपचार भैरहेकाे छ । उनकाे स्वास्थ्यमा सुधार भइरहेकाे उपचारमा सँलग्न चिकित्सककाे भनाइ छ ।